कट्रिना कैफ बलिउडकी रुचाइएकी अभिनेत्रीमा पर्छिन्। कट्रिना आइपिएलमा याे वर्ष आफ्नो धमाकेदार प्रस्तूतिका साथ आउने भएकी छिन्।
उनले सन् २०१६ मा आइपिएलमा आफ्नो प्रस्तूति दिएकी थिइन्। आइपिएलको समापन समारोहमा कट्रिनाको प्रस्तूति जम्मा १० मिनेटको मात्र हुनेछ।
मार्च २७ फाइनल म्याच रहेको छ जसमा उनले आफ्नो ब्लकबस्टर गीत ‘स्वाग से स्वागत’ मा नाच्ने छिन् भन्ने खबर छ।
उनको छोटो प्रस्तूतिलाई अहिलेसम्मकै धेरै रकम प्रस्तावित गरिएको समाचास्रोतले जनाएका छन्।
२ वर्षअघिको उट्घाटन समारोहको प्रस्तूति दर्शकहरुले निकै मनपराएका थिए।
उनलाई स्पोर्ट लिग प्रस्तूतिमा सबैभन्दा बढी खोजिएको कलाकार मानिन्छ।
जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत
भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै
पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो
काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको