बलिउड इतिहासमा २४ वर्षपछि सलमान खान र आमिर खान एउटै फिल्ममा देखिने भएका छन् । भारतिय मिडियाका अनुसार बलिउडमा अहिले सम्म को सबैभन्दा ठूलो बजेटमा निर्माण हुने उक्त फिल्ममा आमिर खानले पहिले आफैंले गर्ने भनेको रोल सलमान खानलाई अफर गरेको बताइएको छ ।

भारतका सबैभन्दा धनी व्यवसायी मुकेश अम्बानीको लगानीमा बन्न लागेको फिल्म ‘महाभारत’को लागि आमिर खानले सलमान खानलाई कृष्णको रोल अफर गरेको समाचार छ । तर, आमिर स्वयंले यो रोल सलमानलाई आफर गरेका हुन् । अब आमिरले फिल्ममा कर्णको रोल गर्ने भएका छन् । पोर्टका अनुसार सलमान पनि केही वर्षदेखि महाभारतबाट प्रेरित फिल्म बनाउने सोचाइमा थिए ।
उनले आमिरको फिल्मको बारेमा थाहा पाएपछि यो फिल्मको एक हिस्सा बन्न इच्छा जनाएका थिए । यसपछि आमिरले सलमानलाई कृष्णको रोल अफर गरेको समाचारमा जनाइएको छ । यो फिल्म ५ फिल्मको सिरिज हुनेछ । यो फिल्मको बजेट १ हजार करोड भएको बताइएको छ । फिल्ममा मुकेश अम्बानीले लगानी गर्नेछन् । फिल्ममा अमिताभ बच्चन र इमरान खान पनि महत्वपूर्ण भूमिकामा हुनेछन् । एजेन्सी
जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत
भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै
पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो
काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको