
अफगानिस्तान, २५ वैशाखः
अफगानिस्तानको गजनी प्रान्तमा विस्फोटक पदार्थ विस्फोटमा परी एघार आतङ्ककारी मारिएका छन् ।आतङ्ककारी समूहले बनाउँदै गरेको विस्फोटक पदार्थमा अकस्मात विस्फोट हुँदा त्यसैमा परेर ११ तालिबान आतङ्ककारी मारिएका प्रान्तीय सरकारका प्रवक्ताले मङ्गलबार जानकारी दिएका छन् ।
सोमबार अपराह्नमा आन्दार जिल्लाको गिलान गाउँमा सो दुर्घटना भएको प्रवक्ता हारिफ नुरीले सिन्ह्वा समाचार समितिलाई बताउनुभएको छ ।
आफगानिस्तानमा इस्लामिक स्टेट्स आतङ्ककारी समूह, तालिबानले राखेका बम र बारुदी सुरुङ प्रयोग गरी सुरक्षा बल तथा सर्वसाधारण नागरिकमाथि हमला गर्दै आएका छन् । गत सोमबार अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारको मेवान्द जिल्लामा विस्फोटक पदार्थ विस्फोटमा परी पाँच व्यक्तिको मृत्यु भएको थियो । सिन्ह्वा
पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,
भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति
चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद