सुन काण्डका अभियुक्त एसएसपी लोहनीले पत्रकारलार्इ अदालत परिषरमै हाने लात्ती( हेर्नुस भिडियाे )

 

 

विराटनगर । साढे तेत्तीस किलो सुनको तस्करी प्रकरण र सनम शाक्यको हत्या सम्बन्धमा पक्राउ परेका नेपाल प्रहरीका वहालवाला प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिवेस लोहनीले बुधबार माेरङ जिल्ला अदालत परिषरमै दादागिरि देखाएका छन । माेरङ अदालतमा मुद्धा दर्ता पछि फर्कने क्रममा रिपाेर्टिङमा पुगेका पत्रकारहरू माथी लोहनीले दुब्यवहार गर्दै दादागिरि देखाएका हुन । बिराटनगरका पत्रकार ध्रुव भट्टरार्इ र सुमन सुस्केरामाथि अदालत परिषरमै सुन काण्डमा दाेषी भनिएका बहालबाला एसएसपी लाेहनीले लात्ती हिृकाएकाे भिडियाेमा देख्न सकिन्छ ।  प्रहरी अन्य सबै सुनकाण्डका अभियुक्तहरुलाई हत्कडी लगाएपनि प्रहरीका बालकृष्ण सञ्जेल वाहेकलाई कसैलाई पनि हत्कडी नलगाउँदा लोहनी पत्रकार माथि जथाभाबी आक्रमणमा उत्रिएका हुन । उनले क्यामरा खोस्ने प्रयास गर्नुका साथै अपशव्द प्रयोग गरी गाली गलौज गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

कानुन व्यवसायीको धर्म

रामनारायण विडारी  ६ जेठ २०८१, आइतबार नेपालको संविधान लागु भएको आठ वर्ष नाघिसकेको छ ।

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको