कट्रिनालाई किन छोड्दैनन् सलमान ?

सलमान खान चाँडै नै आफ्नो पुरानो शो ‘दस का दम’लाई नयाँ रुपमा लिएर आउने भएका छन् । ‘दस का दम’मा सलमानले अभिनेत्री कट्रिना कैफलाई बोलाउने योजना बनाइरहेको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

Salman-Katrina2खबरका अनुसार सलमान कट्रिनालाई यति भाग्यशाली मान्छन् कि उनले आफ्नो नयाँ शो मा उनलाई बोलाउने तरखरमा छन् । अघिल्लो पटक पनि कट्रिना सलमानको उक्त शो ‘दस का दम’मा देखिएर चर्चामा रहेकी थिइन् ।

यसपटक पनि ‘बिग बोस १२’मा कट्रिना सलमानसँग होस्ट गर्नेछिन् । यसबाहेक कट्रिना सलमानसँग ‘दबङ टूर’मा सहभागी भइसकेकी छन् । पुणेपछि कट्रिना अब सलमानसँग अमेरिका र क्यानडामा ‘दबङ कन्सर्ट’मा जाँदैछिन् । यसको अर्थ यो हो कि सलमान कट्रिनालाई छोड्न चाहँदैनन् 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बिजुलीमा ५ प्रतिशत भ्याट लगाउने निर्णयको विरोध, लाखौँ उपभोक्ता प्रभावित हुने चिन्ता

 जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत

टिकटकको प्रतिबन्ध सबै इन्टरनेटमा खुल्यो

भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको