इन्ग्लिश क्लब लिभरपुलका फरवार्ड मोहमद सलाह फुटबल राइटर्स एसोसियसन फुटबलर अफ दि इयर घोषित भएका छन् । फुटबल राइटर्स एसोसियसनले मंगलबार सलाहलाई राइटर्स फुटबलर अफ दि इयर घोषित गरेको हो ।

एसोसियसनले आफ्रूसंग आबद्द रहेका ४ सय पत्रकारले गरेको भोटको आधारमा सलाहलाई यो अवार्ड दिएको हो । यो अवार्ड जित्ने क्रममा सलाहले म्यानचेस्टर सिटीका केभिन डी ब्रुने र टोटनह्यामका ह्यारी केनलाई पछि पारेका हुन् । सलाहले यसै सिजन फुटबलर एसोसियसनले दिने प्लेयर अफ दि अवार्ड समेत जितेका थिए । महिलातर्फको अवार्ड चेल्सीका फरवार्ड फ्रान किर्बेले हात पारिन् ।
इजिप्टमा २५ बर्षीय फरवार्ड सलाहले यो सिजन प्रिमियर लिगको ३४ खेलमा ३१ गोल गरेका छन् । सलाह गोल्डेन बुटको दाबेदार खेलाडी हुन् । यसै सिजन लिभरपुल आएका सलाहले सबैखाले प्रतियोगितामा ४३ गोल गरेका छन् ।
वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री
काठमाडौँ, भदौ २९।‘जेन–जी’ आन्दोलनका क्रममा उत्पन्न हिंसात्मक घटनाले नेपालका प्रमुख सरकारी संरचनासहित सर्वोच्च अदालत, विशेष
काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का
असार १७, काठमाडौं ।परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनबाट प्रभावित मुलुकहरूका लागि जलवायु वित्त
सेभिया (स्पेन), असार १६ – प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारको आवश्यकतामा विशेष
वैशाख २३ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार अधिकारीहरूलाई अल्काट्राज कारागार पुनर्निर्माण र पुनः खोल्न निर्देशन