बलिउड अभिनेता सलमान धरौटीमा रिहा

 जेलमा रहेका बलिउड अभिनेता सलमान खानलाई जोधपुर अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

salman-khan-768x512

न्यायाधीश रवीन्द्रकुमार जोशीले शनिबार दिउसो तीन बजे फैसला सुनाउँदै सलमानलाई ५० हजार भारतीय रुपौयाँ धरौटीमा रिहा गर्न आदेश सुनाएका भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । 

२० वर्ष पहिले कृष्णसार कमरेकाे आरोपमा गत बिहीबार जोधपुर अदालतले सलमान खानलाई ५ वर्ष कैद सजाय र १० हजार रुपैयाँ जरिबाना तोकेको थियो । 

अब सलमान तारेखका लागि मे ७ मा अदालतमा उपस्थित हुनुपर्ने र अदालतको आदेशबिना देशबाहिर जान नपाउने फैसलामा उल्लेख रहेको भारतीय समाचार संस्था आजतकले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बिजुलीमा ५ प्रतिशत भ्याट लगाउने निर्णयको विरोध, लाखौँ उपभोक्ता प्रभावित हुने चिन्ता

 जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत

टिकटकको प्रतिबन्ध सबै इन्टरनेटमा खुल्यो

भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको