नयाँ दिल्ली, २२ चैत : कालो हरिण शिकारको आरोपमा बलिउड अभिनेता सलमान खानलाई ५ वर्षको जेल सजायँ र १० हजार रुपैयाँ जरिवाना तोकिएको छ । अदातलले सलमानसँगै आरोप लागेका अन्य आरोपीहरुलाई भने सफाइ दिएको छ ।
![]()
फैसलासँगै प्रहरीले सलमानलाई हिरासतमा लिएर सेन्टर जेल पुर्याएको छ । अदालतमा बहसको क्रममा सरकारी वकिलले सलमानलाई अधिकतम् सजायँ हुनुपर्ने भन्दै बहस गरेका थिए । यद्यपि सलमानका वकिलले भने उनलाई न्यूनतम् सजायँ दिनुपर्ने पक्षमा बहस गरेको थियो । जोधपुरका मुख्य न्यायिक मजिस्ट्रेट देवकुमार खत्रीले सन् १९९८ मा भएको उक्त घटनाको सम्बन्धमा २८ मार्चमा सुनुवाई सकिएपछि उक्त फैसला सुरक्षित राखेका थिए । अदालतमा अभिनेता सैफ अलि खान, अभिनेत्री तब्बू, सोनाली बेंद्र र नीलमलाई सफाई दिएको छ ।
जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत
भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै
पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो
काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको