म्यानमारको संसदले नयाँ राष्ट्रपति निर्वाचित भएका छन्। नेतृ आङ सान सुकीका वफादार मानिने विन मिन्त नयाँ राष्ट्रपति बनेका हुन्।

उनी २०१२ यता तल्लो सदनको सभामुख रहँदै आएका थिए। यद्यपि सुकी मुख्य भूमिकामा रहने हुनाले मिन्तको भूमिका औपचारिक मात्र हुने बताइएको छ।
पूर्व राष्ट्रपति हितिन क्वले गतसाता राजीनामा दिएका थिए।
नयाँ राष्ट्रपतिले कमजोर अर्थतन्त्र, रोहिंग्या संकटजस्ता मुद्दाहरुमा के नयाँ योजना अघि सार्नेछन् भन्ने स्पष्ट नभएको बताइएको छ।
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री
१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।
काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार
काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि
२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि