March 25, 2018

क्वाटर नपाएपछि सञ्चार राज्यमन्त्रीलाई प्रधानमन्त्रीको निजी घर

 

 चैत ११ download

काठमाडौँ । क्वाटर सकिएपछि सञ्चार राज्यमन्त्री गोकुल बास्कोटा प्रधानमन्त्री केपी शर्मा ओलीको घर बालकोटमा सरेका छन् । बास्कोटाले पुल्चोकस्गित मन्त्री क्वाटर नपाएपछि उनलाई तत्कालका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको निजी घर बालकोटमै बस्ने बन्दोवस्त मिलाइएको सञ्चार मन्त्रालय स्रोतले जानकारी दियो ।

“पुल्चोकको क्वाटर सकिएपछि उहाँलाई प्रधानमन्त्रीको निजी घरमै आवासको प्रवन्ध गरिएको छ,” स्रोतले भन्यो । प्रधानमन्त्री ओली निकटस्थ बास्कोटा काभ्रे–२ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद्समेत हुन् ।
 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट