अब न्यायाधीशका सम्पत्ति सार्वजनिक हुने, आचरण अशुद्ध भएकालाइ चुनाैती

kqsf/ ;Dd]ng  sfg'g, Gofo tyf ;+;bLo dfldnf dGqL z]/axfb'/ tfdfª ;f]daf/ dGqfnodf cfof]lht kqsf/ ;Dd]ngdf af]Nb} . tl:a/M z/b zdf{, /f;;

 चैत ६, कानुनमन्त्री शेरबहादुर तामाङले न्यायाधीशका आचरण शुद्ध राख्न उनीहरूले सम्पत्ति विवरण अनिवार्य रूपमा सार्वजनिक गर्नुपर्ने कानुनी व्यवस्था ल्याइने घोषणा गरेका छन् ।केही न्यायाधीशका आर्थिक आचरणका कारण समग्र न्यायालयप्रति अनास्था बढेको उल्लेख गर्दै मन्त्री तामाङले सम्पत्ति विवरण अनिवार्य सार्वजनिक गर्नुपर्ने गरी कानुन बनाइने बताए । आफूले न्यायालय सुधारको मुख्य काम यसैबाट सुरु गर्ने उद्घोषसमेत उनले गरे ।

‘न्यायाधीशहरूको आचरण कायम राख्न सम्पत्ति विवरण सार्वजनिक गर्नैपर्ने कानुन बनाउनु मेरो प्राथमिकता हुनेछ,’ मन्त्री तामाङले सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै भने, ‘आर्थिक रूपमा सबै पारदर्शी हुनुपर्छ, यसले समग्र न्यायालयकै गरिमा बढाउँछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

भदौ २३–२४ को घटनाबारे गहिरो अनुसन्धान आवश्यक, विदेशी जासुसी संलग्नताको आशंका :रविन्द्र मिश्र

काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज