February 23, 2018

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा ओलीलाई बधाई

 




 
 
 


 
 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालको प्रधानमन्त्रीमा नियुक्त भएकोमा केपी शर्मा ओलीलाई बधाई ज्ञापन गरेका छन्।परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा तीन तहको निर्वाचन सम्पन्न गर्दै नेपालले लोकतान्त्रिक प्रक्रियाद्वारा समावेशी सरकार निर्माण गरेको भन्दै बधाई दिएकाे उल्लेख छ।दीगो आर्थिक सम्वृद्धि, सुशासन तथा स्थायीत्वको लक्ष्य प्राप्तिका लागि नवनिर्वाचित सरकारसँग काम गर्न अमेरिका इच्छुक रहेको ट्रम्पले बताएका छन्।

 गत मंसिरमा भएकाे प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा एमाले-माअाेवादीकाे वाम गठबन्धनले बहुमत पाएकाे थियाे। साेही जनमतअनुसार अाेली प्रधानमन्त्री नियुक्त भएका हुन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

भदौ २३–२४ को घटनाबारे गहिरो अनुसन्धान आवश्यक, विदेशी जासुसी संलग्नताको आशंका :रविन्द्र मिश्र

काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

एआई एजेन्टले विकीमार्फत सहकार्य गरेको खुलासा

काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र