February 21, 2018

बालुवाटारमा अाेलीकाे रात्रीभाेज

फागुन ९,काठमाडौं ।


प्रधानमन्त्री निवास

प्रधानमन्त्री निवास
 

प्रधानमन्त्री भएपछि एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा अाेलीले अाफ्नाे सरकारी निवास बालुवाटारमा पहिलाे पटक रात्री भाेजकाे अायाेजना गरेका छन्।भाेजमा ओलीले एमाले स्थायी कमिटीका सदस्यहरुलाई निमन्त्रणा गरेका छन्। भोजको शुरुमै ओलीले पार्टी एकताकाे खुशीयाली साट्नका लागि भोज आयोजना गरेको बताएका थिए। 

‘अन्य कुनै कारण छैन। पार्टी एकताकाे खुशियालीमा भाेज अायाेजना गरेकाे हाे’, अाेलीकाे भनाइ उदृत गर्दै स्राेतले भन्याे।

साेमबार एमाले र माअाेवादीले पार्टी एकीकरणकाे सहमतिपत्रमा हस्ताक्षर गरेका थिए। भाेजमा माअाेवादी नेताहरू भने निम्त्याइएका छैनन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’