February 18, 2018

ज्योतिष र पुजापाठको चक्करमा नलागी प्रधानमन्त्री ओलि आज बालुवाटार सर्ने !

gjlgo'Qm k|wfgdGqL cf]nL ;/sf/sf k|fyldstf af/]df hfgsf/L u/fpFb}  gjlgo'Qm k|wfgdGqL s]kL zdf{ cf]nL k|wfgdGqL sfof{no l;+xb/af/df laxLaf/ kbjxfnL kl5 ;/sf/sf k|fyldstfaf/]df hfgsf/L u/fpFb} . tl:a/M k|bLk/fh jGt, /f;;

‘प्रधानमन्त्री निवास सर्दा भवन विभागले स्वागत गर्ने कार्यक्रम हुँदो रहेछ’, अधिकारीले  भने, ‘उहाँहरुको कार्यक्रमबाहेक हाम्रोतर्फबाट कुनै कार्यक्रम राखिएको छैन।’

निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले ज्योतिषीको सल्लाहमा शुक्रबार सरकारी निवास छाेडिसकेका छन्।

नयाँ प्रधानमन्त्रीका लागि सरकारी निवासमा सरसफाइ गरिएकाे छ। वाम गठबन्धनको सिफारिशमा एमाले अध्यक्ष ओली बिहीबार नेपालको प्रधानमन्त्री नियुक्त भएका हुन्।

गत मंसिर १० र २१ गते भएको निर्वाचनबाट नेकपा एमाले र माओवादी केन्द्रको वाम गठबन्धनले संसदमा बहुमत हाँसिल गरेको थियो। प्रतिनिधि सभाको २७५ सदस्यमध्ये एमाले १२१ र माओवादी केन्द्र ५३ गरी वाम गठबन्धनसँग कूल १७४ सांसद छन्। यो संख्या झन्डै दुइ तिहाइ हो।स्वतन्त्र सांसद छक्कबहादुर लामाको समर्थन पनि वाम गठबन्धनलाई रहनेछ। माओवादी नेता उनी टिकट नपाएपछि हुम्लाबाट स्वतन्त्र हैसियतमा उम्मेदवार भई विजयी भएका सांसद हुन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

भदौ २३–२४ को घटनाबारे गहिरो अनुसन्धान आवश्यक, विदेशी जासुसी संलग्नताको आशंका :रविन्द्र मिश्र

काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज