February 7, 2018

प्रदेश तीनबाट राष्ट्रिय सभामा विजयी सांसदहरु (सूचीसहित)

 

काठमाडौं माघ २४

प्रदेश तीनबाट राष्ट्रिय सभामा विजयी सांसद सामूहिक तस्विर खिचाउँदै।

प्रदेश तीनबाट राष्ट्रिय सभामा विजयी सांसद सामूहिक तस्विर खिचाउँदै।
 

राष्ट्रिय सभा निर्वाचनमा प्रदेश तीनबाट वाम गठबन्धन ६ र काँग्रेस दुई सिटमा विजयी भएका छन्।

विवेकशील साझाको समर्थनमा उम्मेदवार बनेका काँग्रेसको तर्फबाट उम्मेदवार बनेका वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी विजयी भएका छन्। यसैगरी राष्ट्रिय सभाका लागि अध्यक्षका रुपमा हेरिएका माओवादी नेता रामबहादुर थापा पनि विजयी भएका छन्।

हेर्नुहोस् विजयी हुनेहरुको सूचि:

बलराम बाँस्कोटा (एमाले)
रामबहादुर थापा (माअवादी)
राधेश्याम अधिकारी (काँग्रेस)
पार्वती रावल (एमाले)
उदया शर्मा (एमाले) 
धनकुमारी खतिवडा (काँग्रेस)
सिंहबहादुर विक (एमाले)
रामचन्द्र राई (एमाले)

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आन्दोलनका मुद्दा फिर्ता र ‘पक्राउ नगर्ने’ मागमा सिंहदरबारमा तनाब

बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

उज्यालो नेपाल पार्टीको घोषणा, सुमना श्रेष्ठ पनि पुगिन् घोषणा सभामा

मंसिर १७, काठमाडौं। सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ, र भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार