पौष २५,काठमाडौं : अदालतको अवहेलना मुद्दामा पक्राउ गरेर सर्वोच्च अदालत पुर्याइएका डा. गोविन्द केसीको बयान नसकिएपछि उनीसँग भोलि बुधबार पनि बयान लिइने भएको छ । डा. केसीलाई आज पनि प्रहरी हिरासतमै राख्न अदालतले आदेश दिएको छ ।
बिहान ९ बजे अदालत पुर्याइएका केसीसँग दिउँसो सोधपुछ गरिएको थियो । केसी पक्षका अधिवक्ता सुरेन्द्र भण्डारीले मुद्दा खारेज गर्न माग गरेका थिए । उनले कुन अपराधमा केसीलाई पक्राउ गरिएको हो भन्ने प्रश्न गरेका थिए ।
आज पनि डा. केसीलाई सिंहदरबार प्रहरी वृत्तमै राखिने काठमाडौं प्रहरी प्रमुख एसएसपी रवीन्द्र धानुकले जानकारी दिए ।
काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक
वैशाख २३ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सुनसरीको चतरामा लागेको महाकुम्भ भेलाले आन्तरिक तथा बाहय
वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको
वैशाख १४,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न
वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए
वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र