बलिउड अभिनेता सलमान खानले इतिहास रचेका छन् । उनको फिल्म ‘टाइगर जिंदा है’ले घरेलु बक्स अफिसमा रिलिजको १६ औं दिनमा ३०० करोडको व्यापार गरेर एक नयाँ किर्तिमान बनाएको छ । बलिउडमा उनको तीन वटा फिल्मले ३०० करोडको आँकडा पार गरिसकेको छ ।

सलमान खार कट्रिना कैफको यस फिल्मले ३०० करोडको व्यापार गर्न नसक्ने अवस्थामा पुगेको थियो । तर, शनिबार फिल्मले पाँच करोडमाथिको व्यापार गरेपछि यो सम्भव भएको हो । यसअघि सन् २०१८ मा रिलिज भएको फिल्म ‘बजरंगी भाईजान’ले पनि घरेलु बक्स अफिसमा ३२० करोडको व्यापार गरेको थियो । त्यस्तै सन् २०१६ मा रिलिज भएको फिल्म ‘सुल्तान’ले ३०० करोडको सानदार कलेक्शन गरेको थियो ।
तीन सय करोड क्लबमा आमिर खानको अहिलेसम्म दुई फिल्मले प्रवेश पाएका छन् । सन् २०१६ मा रिलिज भएको ‘दंगल’ र सन् २०१४ मा रिलिज भएको ‘पिके’ले घरेलु बक्स अफिसमा ३०० करोडमाथिको कलेक्शन गरेको थियो । एजेन्सी
जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत
भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै
पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो
काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको