भक्तपुर, पाैष १४, मानसिले खान नहुने (अखाद्य) वस्तु उत्पादन तथा बिक्री वितरण गरेको अभियोगमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उक्त उद्योगका लगानीकर्तालाई सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गरेको हो ।
“खाद्य तथा पेय पदार्थमा अखाद्य वस्तु मिसावट गरी बिक्री वितरण गरेकाले उपभोक्ताको स्वास्थ्यपूर्वक बाँच्न पाउने अधिकारलाई खलल पु¥याएको कसुरमा मुद्दा दर्ता गरेका हौँ”– विभागका प्रवक्त पूर्णचन्द्र वस्तीले भने । बढी नाफा आर्जन गर्ने उद्देश्यले मानव जीवनको स्वास्थ्यमा खेलबाड गरी अखाद्य वस्तु उत्पादन तथा बिक्री वितरण गर्ने उद्योग तथा फार्मलाई खाद्य ऐन २०२३ अनुसार कारबाही गरिने भएको हो ।
भक्तपुरस्थित शंखधर मिठाइ पसल, संजिवनी डेरी प्राली र नेचुरल स्प्रिङ वाटर झौखेलले न्यून तथा गुणस्तरहिन खाद्यवस्तुको उत्पादन तथा बिक्री वितरण गरेको उल्लेख छ ।
मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री
मंसिर ५, काठमाडौं। राहदानी विभागले फ्रान्सेली कम्पनी ‘E Smart Identity France SAS (पूर्व आईडेमिया)’ सँग
देशमा विद्यार्थी र श्रमिक फिर्ता नीति तथा ‘डायस्पोरा नेटवर्क’ विकास गर्नुपर्छ कात्तिक , २८
कात्तिक २६, काठमाडौँ। सरकारले व्यक्तिगत घटना दर्ता नियमावली, २०७७ संशोधन गर्ने निर्णय गरेको छ। सोमबार
कात्तिक १९, फिदिम, । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले श्रमको मूल्य र संस्कृतिको प्रसारबाट
कात्तिक कार्तिक १४, काठमाडौं । मलेसिया लाभासीका श्रमिक पठाउने देश वैदेशिक व्यापार व्यवसाय कम्पनीका लागि