५ दिनमै १ सय ७१ करोड कमाएको चलचित्र ‘टाइगर जिन्दा हे’ सफल हुनुको श्रेय नायक सलमान खानले नायिका कट्रिना कैफलाई दिएका छन् । ५२ वर्ष प्रवेश गरेको अवसरमा आयोजित कार्यक्रममा सलमानले कट्रिनाकै कारण चलचित्र सफल भएको दाबी गरे । ‘टाइगर जिन्दा हे’ ले निकै राम्रो ब्यापार गरेको छ । यसको एकमात्र कारण कट्रिना कैफ हुन् ।’ सलमानले भने ।

कट्रिनाबाट जन्मदिन उपहार के आयो भनेर संवाददाताले सोधेको प्रश्नको जवाफ दिँदै सलमानले भने-‘टाइगर जिन्दा हे मेरो लागि सबै भन्दा ठूलो उपहार हो ।’ सलमानले भने ।
कुनै समय प्रेममा रहेका सलमान-कट्रिनाको ब्रेकअप भएपछि कट्रिना केहि समय नायक रणवीर कपुरसँग लिभइन रिलेशनमा रहिन् । अहिले कट्रिना-रणबीरको पनि ब्रेकअप भैसकेको छ । सलमान-कट्रिनाले ब्यबसायिक सम्बन्ध कायम राखेका छन् ।
जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत
भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै
पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो
काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको