पछिल्लो समय सलमान ‘दबंग ३’ लाई लिएर खबरमा छाएका छन् । फिल्ममा सलमानसँग कुन अभिनेत्रीले रोमान्स गर्लिन् भन्ने विषयलाई लिएर समाचारहरु बनिरहेका छन् । यद्यपी यसका लागि सबैभन्दा पहिला सोनाक्षी सिन्हाको नाम आइरहेको छ ।

किनकी यसअघि सोनाक्षी दबंग र दबंग २ मा देखिइसकेकी छन् । तर, बताइएअनुसार अब सलमानको दबंगको अर्को सिक्वेलमा सोनाक्षी हुने छैनन् । भारतीय सञ्चारमाध्यमका अनुसार उनको ठाउँमा नागिन अर्थात् मौनी राय कपूर देखिनेछिन् । मौनी दबंगको तेस्रो पार्टमा सलमानसँग रोमान्स गर्दै गर्दा देखिनेछिन् । एजेन्सी
जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत
भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै
पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो
काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको