सय करोड क्लबमा ‘टाइगर जिंदा है’

 बलिउड सुपरस्टार सलमान खान स्टारर फिल्म ‘टाइगर जिंदा है’ले तेस्रो दिन ४४ करोडको व्यापार गरेको छ । यससँगै तीन दिनमा सलमान-कट्रिनाको फिल्मले सय करोडको आँकडा पार गरेको छ ।

salman-1-768x427क्रिसमस र अंग्रेजी नयाँ वर्षलाई मध्यनजर गर्दै रिलिज भएको यस फिल्मले दोस्रो दिन ३५.३० करोडको कारोबार गरेको थियो भने पहिलो दिनमा ३४.१० करोड कमाएको थियो । हालसम्म ‘टाइगर जिंदा है’ले १ सय १४ करोड कमासकेको छ ।

यो फिल्म सन् २०१२ मा रिलिज भएको ‘एक था टाइगर’को सिक्वेल हो । पाँच वर्ष पहिले सलमानको यस उक्त फिल्मले बक्स अफिसमा ३ सय २० करोडमाथिको कारोबार गरेको थियो । त्यसबेला यस फिल्मले आमिर खानको ‘गजनी’को रेकर्ड तोडेको थियो । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बिजुलीमा ५ प्रतिशत भ्याट लगाउने निर्णयको विरोध, लाखौँ उपभोक्ता प्रभावित हुने चिन्ता

 जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत

टिकटकको प्रतिबन्ध सबै इन्टरनेटमा खुल्यो

भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको