कुनै समय बलिउडका चर्चित कलाकारहरु शाहरुख खान र प्रियंका चोपडाको सम्बन्धलाई लिएर ठुलै चर्चा हुने गथ्र्यो ।
हालै शाहरुख खानलाई सम्मान गरिने भनिएको एक अवार्ड कार्यक्रममा प्रियंका चोपड़ालाई पनि निम्तो दिइएको थियो ।
सो कार्यक्रममा शाहरुख बाहिरिए तबमात्र प्रियंका स्टेज भित्र प्रवेश गरिन् ।
केही वर्षअघि सम्म शाहरुख र प्रियंका बीच फिल्म ‘डन २ को शुटिंग ताका मित्रता थियो । कतिपय मिडियाले त उनीहरुबीच लवअफयेर भएको समेत हल्ला चलाएका थिए ।
शाहरुख पत्नी गौरीले यी दुई बिचको सम्बन्धमा हस्तछेप गरेपछि उनीहरुबीच सम्बन्ध बिग्रिएको थियो । त्यसपछि उनीहरु एकसाथ देखिएका थिएनन् । यो घटनाले पनि उनीहरुबिच राम्रो सम्बन्ध नभएको बताइएको छ । एजेन्सी
जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत
भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै
पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो
काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको