पुष ८, काठमाण्डाैं ।चारा घाेटाला काण्डमा विहारका पुर्व मुख्य मन्त्री लालु यादवलाइ अदालतले दाेषी ठहर गरेकाे छ।शनिवार मुद्धा सुन्न अदालत गएका यादवलाइ यसपछि अदालत परिसरबाटै प्रहरी पक्राउ गरि हिरासतमा लिएकाे छ।
तर उनलााइ सजाय के र कति हुने भन्ने बारेमा भने अदालतले ३ जनवरीमा सजाय सुनाउनेछ।लालु अाफनाे कान्छाे छाेरा र विहारका पुर्वउपमुख्यमन्त्री तेजस्वी यादवकाे साथ अदालत गएका थिए।
सन १९९१ देखि १९९४सम्म देवघर राज्यकाेषबाट ८५लाख रूपैया घाेटाला गरेकाे अभियाेगमा अदालतले उनलाइ दाेषी ठहर गरेकाे हाे।अदालतले लालु सहित १५ जनालाइ दाेषी ठहर गरेकाे छ।
पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,
भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति
चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद