December 22, 2017

हिजो गर्ने भनिएको प्रदेशसभा समानुपातिकको फैसला आज हुने

काठमाडौं, पुस ७ । समानुपातिकतर्फबाट पाएको मतको आधारमा राजनीतिक दलले प्रदेशसभामा पाउने सिट संख्या आज (शुक्रबार) घोषणा हुने भएको छ ।

निर्वाचन आयोगले बिहीबार साँझसम्म सिट संख्या गर्ने तयारी गर्दागर्दै नसकिएपछि आज सार्वजनिक गर्न लागेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

आयोगले सातै प्रदेशबाटराजनीतिक दलले प्राप्त गरेका सिट संख्यालाई आयोगस्थित समानुपातिक निर्वाचन अधिकृतको कार्यालयले बिहीबार अबेरसम्म मतपरिणामलाई पुन परीक्षण गर्ने कार्य गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

देखासिखी संस्कृतिलाई कडा कानुन बनाएर नियन्त्रण गर्न जरुरी

  अधिवक्ता: तारा निधि पन्त सरलता, आध्यात्मिकता र सामुदायिक भावनामा आधारित रहेको नेपाली संस्कृति आज

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले