प्रधानमन्त्री देउवा सात नम्बर प्रदेशबाट कांग्रेसका एक्ला सांसद

 

फाइल तस्बिर

प्रतिनिधि सभामा प्रदेश नम्बर सातबाट प्रधानमन्त्री शेरबहादुर देउवा  प्रत्यक्षमा चुनाव जित्ने नेपाली कांग्रेसका एक्ला सांसद हुने भएका छन्। मंसिर १० र २१ गते भएको चुनावमा सो प्रदेशमा कांग्रेसका अरू सबै उम्मेदवार पराजीत भएका छन्। दुई क्षेत्रको मतगणना जारी छ। कैलाली १ मा प्रहरीको फरार सूचीमा रहेका रेशम चौधरी भारी मतले जीतको नजिक छन् भने कैलाली –२ मा पनि कांग्रेस उम्मेदवार मोहनसिंह राठौर २ हजार मतले पछि छन्।चुनावको केहीदिनअघि मात्र एमालेबाट कांग्रेस प्रवेश गरेका राठौरले चुनाव जितेमा प्रदेश नम्बर सातबाट चुनाव जित्ने कांग्रेसका दोस्रा उम्मेदवार हुनेछन्।

प्रदेश नम्बर ७ मा प्रतिनिधि सभाको १६ सिट छन्।

समानुपातिकमा भने सो प्रदेशमा कांग्रेसले एमालेभन्दा केही बढी मत पाएको छ। समानुपातिकको मतगणना जारी छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि