December 11, 2017

काभ्रे जील्ला भयाे बाम किल्ला

25152245_962046973936594_1840440671682434704_n२०७४ मंसीर २५, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा क्षेत्र नं १ का बामगठबन्धनका साझा उम्मेदवार गंगा बहादुर तामाङ विजयी भएका छन् । तामाङले ४३ हजार ६३१ मत ल्याएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । न्यसैगरी प्रदेश क्षेत्र नं १ कै प्रदेश सभा (क) का  बामगठबन्धनका साझा उम्मेदवार रत्न ढकालले २५१०६ मत प्राप्त गरी प्रदेश सभा सदस्यमा विजय भएका छन् भने क्षेत्र नं १ कै प्रदेश सभा (ख) का  बामगठबन्धनका साझा उम्मेदवार चन्द्र लामाले २४४४७ मत प्राप्त गरी वीजयी भएका छन् ।

क्षेत्र नं २ काे मत गणाना जारी रहेता पनी प्रतिनिधिसभामा गाेकुल बास्काेटाले २५ हजारकाे मतान्तरले कांग्रेसका उम्मेदवार मधुलाइ लीड गरेका छन् । प्रदेशतरफका उम्मेदवारहरूमा लक्ष्मण लम्सालले २४४७७ मत ल्याइ सुन्दरमणाी अाचार्यलाइ पराजीत गरेका छन्र । पराजीत अाचार्यले २०२७० मत प्राप्त गरेका छन् । त्यसैगरी बसुन्धरा हुमगाइले कांग्रेसका कन्चन बादेलाइ ५ हजारभन्दा बढी मतले कंलीड गरेका समाचार प्राप्त भएकाे छ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि