December 11, 2017

नवलपरासी सुस्ता पूर्व–२ बाट एमालेका तिलबहादुर महत निर्वाचित

२०७४ मङ्सिर २५ सोमबार ०५:३०:००

काठमाडौं । नववलपरासी (सुस्ता पूर्व) क्षेत्र नं २ मा नेकपा एमालेका बैकल्पिक सदस्य तिलबहादुर महत क्षेत्री विजयी भएका छन् ।

अन्तिम समयसम्म नेपाली कांग्रेसका विष्णुकुमार कार्कीसँग कडा टक्करमा रहेका बाम गठबन्धनका साझा उमेदवार क्षेत्रीले अन्तिममा १ हजार ३३३ मत अन्तरले पराजित गरेका हुन् ।

एमाले बैकल्पिक केन्द्रीय सदस्य रहेका क्षेत्रीले ३९ हजार ५३ मत ल्याउँदा कांग्रेसका विष्णुकुमार कार्कीले ३७ हजार ७२० मत मात्रै ल्याउन सके ।

सुस्ता पूर्व क्षेत्र नं १ बाट कांग्रेस महामन्त्री शशांक कोइराला निर्वाचित भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि