
काठमाडौं । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा कम्युनिष्ट गठबन्धनको अग्रता बढ्दै गएको छ । पछिल्लो मत परिणाम अनुसार प्रतिनिधिसभा तर्फ कम्युनिष्ट गठबन्धनले नेपाली कांग्रेसलाई ४ हजार ९५ मत अन्तरले पछि पारेको छ ।
उक्त क्षेत्रबाट प्रतिनिधिसभा सदस्य पदका लागि चुनावी मैदानमा रहेकी नेकपा माओवादी नेतृ बीना मगरले ९ हजार ७६४ मत ल्याएकी छन् । उनका निकटतम् प्रतिद्वन्द्वी दिवानसिँह विष्टले ५ हजार ६६९ मत प्राप्त गरेका छन् । कञ्चनपुर–१ मा खसेका कुल ८८ हजार ०५९ मतमध्ये अहिलेसम्म १७ हजार ४१ मतपत्र गणना भइसकेको छ ।
पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,
काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले
तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त
काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले
काठमाडौं, फागुन २० — राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढंगबाट सम्पन्न
काठमाडौं, फागुन १७ — केपी शर्मा ओलीले मतदातालाई देशको पक्षमा स्पष्ट निर्णय लिन आग्रह गरेका