धादिङ प्रदेशसभा २(ख) मा वाम गठबन्धनका जगत सिंखडा भारी मतसहित विजयी

काठमाडौँ । धादिङको प्रदेश सभा क्षेत्र नं २ ख मा वाम गठबन्धनका सयुक्त उम्मेदवार जगत सिंखडा विजयी भएका छन ।

उनका निकटतम प्रतिद्वन्दी लोकतान्त्रिक गठवन्धनका उम्मेदवार डम्बर बहादुर तामाङले १५ हजार ७ सय ७४ मत प्राप्त गरे । निकै प्रतिस्पर्धात्मक तरिकाले अगाडी बढेको मतगणनामा सिंखडा अठार सय ३१ मतान्तरले विजयी भएका हुन ।
नेकपा माओवादी केन्द्र तर्फका उम्मेदवार सिंखडाले १७ हजार ६ सय पाँच मत प्राप्त गरि विजयी भएका हुन ।
उनका प्रतिद्वन्दी डम्बर बहादुर तामाङ पुर्व गृहमन्त्री वुद्धीमान तामाङका भाइ हुन ।
अन्य क्षेत्रको मतपरिणाम पनि केही छिनमा आउने स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट