गोरखा १ मा पनि बाम गठबन्धन अगाडि

मंसिर २२, 
 

गोरखाको निर्वाचन क्षेत्र नं. २ को मतगणना जिल्ला समन्वय समितिमा बिहीबार गर्दै कर्मचारी । यहाँ लोकतान्त्रिक गठबन्धनबाट नयाँ शक्तिका डा. बाबुराम भट्टराई र वाम गठबन्धनबाट माओवादी नेता नारायणकाजी श्रेष्ठ प्रतिस्पर्धामा छन् । तस्वीर : प्रशन्न पोखरेल, गोरखा, रासस

 

गोरखा – गोरखा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्वर १को सुरुवाती मतगणनामा बाम गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । सो क्षेत्रमा कांग्रेसका चिनकाजी श्रेष्ठ ४४७२
ल्याउदा माओवादी केन्द्रका हरिराज अधिकारी ४९३४ मत ल्याएका छन् ।  त्यस्तै निर्वाचन क्षेत्र नम्वर १ को ‘क’ प्रदेश सभामा कांग्रेसका घिरन थापा २५०७ ल्याएका छन् भने माओवादी केन्द्रका लेख वहादुर थापाले  ३८२९ मत ल्याएका छन् । निर्वाचन क्षेत्र नम्वर १ को ‘ख’प्रदेश सभामा कांग्रेसका राजेन्द्र वजगाइँले २४२६ ल्याउँदा एमाले रामशरण वस्नेत ३७९२ ल्याएका छन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’