प्रारम्भि मत मतगणनामा बामगठबन्धनको अग्रता

bam gathabandanप्रतिनिधि र प्रदेशसभाको पहिलो चराण्मा निर्वाचन भएका जिल्लाको प्रारम्भि मत परिणाममा बामगठबन्धनले अग्रता कायम गरेको छ । 

विहीबार राति साढे १० बजेसम्मको मत परिणामअनुसार प्रतिनिधिसभातर्फ २७ निर्वाचन क्षेत्रमा वामपन्थी गठबन्धनको अग्रता रहेको छ । 

नेपाली कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनक ७ स्थानमा अगाडी छ । त्यसैगरी नयाँ शक्ति पार्टी नेपाल र स्वतन्त्रले एक एक स्थानमा अग्रता लिएका छन् । 

ताप्लेजुङ, पाँचथर, भोजपुर, खोटाङ, सिन्धुलीपाल्चोक १ र २, नुवाकोट २ धादिङ १ र २ गोरखा १, लमजुङ मनाङ, मुस्ताङ, म्याग्दी, बागलुङ १, रोल्पा, जाजरकोट , रुकुम पुर्व रुकुम पश्चिम, जुम्ला, बझाङ, बैतडी, दार्चुलामा बाम गठबन्धनको अग्रता छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सर्वोच्चको आदेशलाई लत्याउँदै धादिङ थाँक्रेमा अवैध ढुंगा उत्खनन्

काठमाडौं । धादिङको थाँक्रे गाउँपालिका ७ स्थित सातकिल्लामा सर्वोच्च अदालतको अन्तरिम आदेशलाई अवहेलना हुने गरि

यसरी तोकियो सहकारीमा बचतको सीमा

पुस १५, काठमाडौँ । सहकारी संस्थाको बचत रकम हिनामिनामा दण्डात्मक कारबाहीलाई तीव्रता दिइरहेका बेला सरकारले सहकारीसम्बन्धी

जलवायु परिवर्तनले २०२४ मा विपत्ति निम्त्यायो

पेरिस, पुस १२ गते । सानो र गरिब मायोटदेखि तेल–धनी महाशक्ति साउदी अरबसम्म र समृद्ध युरोपेली

प्रधानमन्त्रीसमक्ष प्रमुख सूचना आयुक्त र आयुक्तद्वारा सपथ

 मङ्सिर २६, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा. सुरेशप्रसाद आचार्यले

आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो

चितवन, कात्तिक ३० गते । नेपालमा बाहिरबाट आउने महको आयात रोकिएसँगै यहाँका किसानले उत्पादन गरेको महले

वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण  सामाजिक