प्रतिनिधि-प्रदेशसभा निर्वाचनको मत गणनाः को कति अगाडि ?

Matgadanaप्रतिनिधि सभा र प्रदेश सभा विहिबार दोस्रो चरणको निर्वाचन सकिएसंगै साँझ ५ बजेबाट पहिलो चरणमा चुनाव भएका ३२ जिल्लामा मतगणना सूरु भएको छ । 
गणनाको सुरुवाती अवस्थामा बाम गठबन्धनले अग्रताले लिएको छ ।

प्रदेश १ का ताप्लेजुङ। भोजपुर, पाँचथर, ओखलढुंगा, खोटाङ, र संखुवासभा , प्रदेश ३ का दोलखा, रामेछाप, सिन्धुलाीपौलचोक, धादिङ, नुवाकोट र रसुवा, प्रदेश ४ का गोरखा, प्रदेश ५ का रुकुम पुवै र रोल्पा, प्रदेश ६ का जुम्ला, रुकुमा पश्चिम, हुम्ला, मुगु, कालिकोट, डोल्पा, दार्चुला र बाजुरामा गतगणना सुरु भएको हो । 
कम मतगणना भएका जिल्लामा चाँडै नै परिणान आउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिकताकै डाटाबाट राष्ट्रिय परिचयपत्र, अब छुट्टै फाराम भर्नु नपर्ने

चैत ९,काठमाडौँ। राष्ट्रिय परिचयपत्र बनाउँदा अब नागरिकले छुट्टै आवेदन फाराम (प्रि–इनरोलमेन्ट) भर्नु नपर्ने भएको छ

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

देखासिखी संस्कृतिलाई कडा कानुन बनाएर नियन्त्रण गर्न जरुरी

  अधिवक्ता: तारा निधि पन्त सरलता, आध्यात्मिकता र सामुदायिक भावनामा आधारित रहेको नेपाली संस्कृति आज

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत