प्रियंका बनिन् एसियाली ‘सेक्सिएस्ट’ महिला

 एकपटक फेरि प्रियंका चोपडा ‘सेक्सिएस्ट एसिएन वुमन’ अथवा एसियाकै सबैभन्दा सेक्सी महिलाको रुपमा चुनिएकी छिन् । यो वर्ष एसियाबाट ५० सुन्दरीहरु प्रतिष्पर्धामा थिए ।

priyanka-chopra

ईस्टर्न आई पेपरले गरेको एउटा सर्भेमा प्रियंकाले सबैभन्दा बढी मत ल्याएकी हुन् । यसैगरी टिभी अभिनेत्री निया शर्माले गतवर्ष यो सूचिमा एक नम्बरमा रहेकी दीपिका पादुकोणलाई पछाडि पार्दै दोस्रो नम्बरमा आउन सफल भएकी छन् ।

दीपिका यसपाली तेस्रो स्थानमा झरेकी छिन् । चौथो नम्बरमा आलिया भट्ट र पाँचौं नम्बरमा माहिरा खान रहेका छन् ।

एक नम्बरमा पुगेकी प्रियंकाले यो सफलताको लागि ट्वीट गर्दै आफ्नी आमा मधु चोपडालाई धन्यवाद दिएकी थिइन् । उनले बाबु-आमालाई यसको लागि धन्यवाद दिँदै यसलाई उनीहरुको वंशाणुगत गुण र उनीहरुले दिएको अथाह मायालाई यो सफलतासँग जोडेकी छिन् ।

यो सूचिमा दोस्रो नम्बरमा आएकी टिभी अभिनेत्री नियाले प्रियंकालाई बधाई दिएकी छन् । पछिल्ला दिनहरुमा प्रियंका ‘क्वांटिको’ नाामको टिभी शोको छायांकनमा व्यस्त छिन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बिजुलीमा ५ प्रतिशत भ्याट लगाउने निर्णयको विरोध, लाखौँ उपभोक्ता प्रभावित हुने चिन्ता

 जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत

टिकटकको प्रतिबन्ध सबै इन्टरनेटमा खुल्यो

भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको