केही दिन पहिले आलिया भट्ट र सिद्धार्थ मल्होत्रा एकसाथ देखिएपछि उनीहरुको सम्बन्धमा सुधार आएको पाइएको थियो । बताइएअनुसार मुम्बईको अलीबारामा भएको शाहरुख खानको बर्थ डे पार्टीमा करण जोहरले आलिया र सिद्धार्थको प्याचअप गराइदिएका थिए ।

उक्त पार्टीपछि आलिया सिद्धार्थको टि-शर्टमा पनि देखिएकी थिइन् । केही दिन नजिकिएपछि एकपटक पुन: उनीहरु टाढिएको भारतीय सञ्चारमाध्यमहरुले लेखेका छन् । आलिया र सिद्धार्थबीच फेरि अहिले बोलचाल बन्द भएको छ । हालै आलिया र सिद्धार्थम मुकेश अम्बानीको पार्टीमा पुगेका थिए ।
आलिया र सिद्धार्थ धेरैबेरसम्म मुकेश अम्बानीको पार्टीमा बसे तर उनीहरुले एकअर्कालाई भेटेनन् । आलिया पूरै समय कट्रिनासँग बिताइन् भन् सिद्धार्थ पनि ज्याकलिन र नेहा धूपियासँग बिजी थिए ।
गोवामा सम्पन्न भएको एक फिल्म फेस्टिभलमा पनि उनीहरुबीच बोलचाल भएको थिएन । यससँगै उनीहरुबीच पुन: सम्बन्धमा दरार उत्पन्न भएको पाइएको छ । एजेन्सी
जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत
भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै
पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो
काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको