युवामा छ यस्तो त्रास

काठमाडौँ, १४ मंसिर ।  नेपालीहरु रोग्रति कत्तिको सचेत छन् भन्ने कुरा माओवादी अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहालो अकस्मात हृदयघातबाट उपचार गराउनै नपाई मृत्यु भएपछि देखिन थालेको छ ।

अहिले अस्पतालको मुटुरोग विभागमा जचाउन आउनेको भीड लाग्न थालेको  छ ।

यति बेला शहरी क्षेत्रमा बसोबास गर्ने व्यक्तिहरु बढी मात्रामा यो घटनाबाट अत्तालिएर फोन गर्ने, डाक्टरको पालो साध्ने, रोगको लक्ष्यण के के हुन्छ, प्राथमिक उपचार हुन्छ की हुन्न भनेर जिज्ञाशा राख्ने र अस्पतालमै आएर परीक्षण गराउने संख्यामा दोब्बर नै बृद्धि भएको सरकारी तथा निजी क्षेत्रका ठूला अस्पतालहरुले जनाएका छन् ।

पहिला पहिला ४० बर्ष कटेपछि मुटुको जाँच गराउन सल्लाह दिइँदै आएकोमा यति बेला ३५ बर्षदेखिका युवाहरु आत्तिएर अस्पताल आउने र मुटुमा घोचेजस्तो, चस्केजस्तो भएको छ भन्दै चिकित्सकसँग सल्लाह लिनेको संख्या उल्लेख्य मात्रामा बढ्दै गएको छ । नेपाल समाचारपत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र