भारतकी मानुषी छिल्लरले यो बर्षको ‘मिस वर्ल्ड’को ताज जितिन् । यो ताज जितेसँगै उनको चर्चा विश्वभरमा भैरहेको छ । १७ बर्षपछि भारतले यो ताज आफ्नो घरमा भित्राएको हो ।
तर, तपाइलाई विश्व सुन्दरी प्रतियोगीता जित्ने विजेताले कती पुरस्कार पाउँछन् भन्ने थाहा नहुनसक्छ । यो ताज जित्ने सुन्दरीले पाउने सबैभन्दा ठूलो पुरस्कार भनेको क्राउन नै हो । यो ताजमा हिरा र अन्य मुल्यवान पत्थर जोडिएको हुन्छ । यो क्राउनको मुल्य २ देखि ५ करोडसम्म पर्ने भारतीय मिडियामा उल्लेख छ ।
यस्तै, भारतीय मिडियाका अनुसार ‘मिस वर्ल्ड’ले नगद पुरस्कार १० करोड रुपैयाँ पाउँछन् । यी बाहेक, थुप्रै ब्रान्डबाट अफर, विश्वको हरेक देश घुम्न पाउँछन् । विश्व सुन्दरी भएसँगै भारतका सुन्दरीलाई बलिउडमा प्रवेश गर्ने सुनौलो अवसर पनि मिल्नेछ ।
जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत
भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै
पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो
काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको