काङ्ग्रेसले भोट किन्दै गरेको ७१ हजार रुपैयाँ कब्जा !

  मंसिर ८, २०७४ 
जाजरकोट । नेपाली काङ्ग्रेसका कार्यकर्ताले जाजरकोटको पिपेमा बांड्दै गरेको ७१ हजार रुपैयाँ कब्जा भएको छ । भेरि FB_IMG_1511531845322नगरपालिका-१ पिपेमा भोट किन्दै गरेका काङ्ग्रेसका स्थानीय कार्यकर्ता गोरे रानाको टोलिबाट ७१ हजार रुपैयाँ सहित रंगेहात कब्जा गरिएको हो ।

वाइसीएलका वडाध्यक्ष दिलिब रानाको न्यतृत्वको बाम गठबन्धनको टोलिले उक्त रकम सहित काङ्ग्रेस कार्यकर्तालाई नियन्त्रणमा लिएका हुन । मौन अबधिमा पैसाको चलखेल हुदैछ भन्ने जानकारी पाएपछि बाम गठबन्धनको टोलि त्यहाँ पुग्दा रकम बांड्दै गरेको भेटेपछि कब्जा गरेको त्यस वडाका वाइसीएल अध्यक्ष रानाले बताए ।

मतदाता किन्न १ लाख रुपैयाँ लिएको पाइयको र २९ हजार रुपैयाँ बांडिसकेको काङ्ग्रेसका कार्यकर्ताले स्वीकार गरेको उनलेे बताए ।उनिहरुबाट कब्जा गरेको उक्त रकम आफू संगै रहेको र भोलि सर्बजनिक गर्ने वाइसीएल अध्यक्ष रानाले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट