एमालेसँग पार्टी एकता नभए दुबै डुब्छौं: प्रचण्ड

 

56782199923897989_2014857185466173_1303101405_n नेपालखबर भरतपुर, मंसिर ८,माअाेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माअाेवादीलाई एमालेसँग पार्टी एकताबाट नभए दुबै डुब्ने बताएका छन्। भरतपुर-१८ मा अायाेजित एमाले कार्यकर्ता भेलालाई सम्बाेधन गर्दै प्रचण्डले यस्तो बताएका हुन्।

उनले भने, ‘हामीले पछाडिकाे पुल भत्काएर अघि बढेका छौं, अब पछि फर्कन खाेजे डुबिन्छ। अब काेही पनि एकताबाट भाग्न सक्ने ठाउँ नै छैन। पार्टी एकता भएन भने म, केपीजी, माधवजी लगायतका नेताहरुलाई जनता र कार्यकर्तासामू मूख देखाउन लाज हुन्छ। अब कसैले राेकेर पार्टी एकता राेकिँदैन, तपाईहरु कत्ति पनि भ्रममा नरहनु हाेला।’

‘म घिसेपिटे तरीकाले कहिल्यै अघि बढिनँ। बिस्तारै बिस्तारै काम गर्ने स्वभाव छैन। अाँटेपछि अघि बढ्ने हामी दुवैकाे चरित्र हाे’ प्रचण्डले भने, ‘हाम्राे बीचमा धेरै कुरा मिलिसकेकाे छ। जनताकाे बहुदलीय जनवाद र २१ अाैं शताब्दीकाे जनवादकाे बीचबाट नयाँ संश्लेषणमा पुग्छौं। अब हामी हिड्ने शान्तिपूर्ण प्रतिस्पर्धाकाे बाटाे हाे, समाजवादकाे बाटाे हाे। त्यसमा हामी एकमत भएका छौं।’ 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिकताकै डाटाबाट राष्ट्रिय परिचयपत्र, अब छुट्टै फाराम भर्नु नपर्ने

चैत ९,काठमाडौँ। राष्ट्रिय परिचयपत्र बनाउँदा अब नागरिकले छुट्टै आवेदन फाराम (प्रि–इनरोलमेन्ट) भर्नु नपर्ने भएको छ

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

देखासिखी संस्कृतिलाई कडा कानुन बनाएर नियन्त्रण गर्न जरुरी

  अधिवक्ता: तारा निधि पन्त सरलता, आध्यात्मिकता र सामुदायिक भावनामा आधारित रहेको नेपाली संस्कृति आज

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत