‘डन ३’ : प्रियंका आउट, दीपिका इन !

 बलिउड फिल्म ‘डन ३’को काम सुरु भइसकेको छ । यस फिल्ममा एकपटक पुन: दर्शकहरुले शाहरुख खानको दमदार अवतार देख्न सक्नेछन् । यद्यपी यसपटक भने फिल्ममा एक ठूलो परिवर्तन हुने भएको छ ।

deepika-768x430

रिपोर्ट्सका अनुसार शाहरुखको ‘डन’ र ‘डन २’ मा अभिनय गरेकी अभिनेत्री प्रियंका चोपडाको ठाउँ अब दीपिकाले लिन सक्नेछिन् । बताइएअनुसार निर्माताले फिल्मका दीपिका तयार भइसकेकी छन् ।

रिपोर्ट्सलाई मान्ने हो भने प्रियंका यस प्रोजेक्टबाट टाढा हुनुको कारण शाहरुखसँगको अफेयरको खबर बाहिर आउनु हो । यता प्रियंका पनि अहिले ग्लोबल स्टार भइसकेकी छन् । हाल उनी अमेरिकन टिभी शो ‘क्वान्टिको’को तेस्रो सिजनका लागि शूटिङ गरिरहेकी छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बिजुलीमा ५ प्रतिशत भ्याट लगाउने निर्णयको विरोध, लाखौँ उपभोक्ता प्रभावित हुने चिन्ता

 जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत

टिकटकको प्रतिबन्ध सबै इन्टरनेटमा खुल्यो

भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको