हट ‘पुलिसवाली’ सामाजिक सञ्जालमा भाइरल

सामाजिक सञ्जालमा अहिले एक प्रहरीकर्मीको तस्बिरले तहल्का मच्चाइरहेको छ । मानिसहरुले उक्त महिला प्रहरीको सुन्दरताको चर्चा गरिरहेका छन् ।

Kaainat

प्रहरीको पहिरनमा देखिएकी उक्त महिलाको तस्बिर फेसबुक, ट्विटरदेखि व्हाट्सएपसम्म सेयर भइरहेको छ ।

यद्यपी उनी पुलिस भने होइनन् । उनी अभिनेत्री कायनात अरोरा हुन् । उनको एक फिल्म आउँदैछ जसमा उनी पुलिसवालीको भूमिकामा छिन् । अभिनेत्री कायनात हालका दिनमा पंजाबमा ‘जग्गा जेउंदा है’ नाम गरेको फिल्मको शूटिङमा व्यस्त छिन् ।

 

एक व्यक्तिले उनको फोटो खिचेर सामाजिक सञ्जालमा अपलोड गरेको केही बेरमै भाइरल भएको थियो ।

उनले सन् २०१० मा रिलिज भएको अक्षय कुमारको फिल्म ‘खट्टा-मीठा’बाट डेब्यू गरेकी थिइन् । उनी सन् २०१३ मा रिलिज भएको फिल्म ‘ग्र्याण्डमस्ती’मा पनि देखिएकी थिइन् । एजेन्सी 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बिजुलीमा ५ प्रतिशत भ्याट लगाउने निर्णयको विरोध, लाखौँ उपभोक्ता प्रभावित हुने चिन्ता

 जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत

टिकटकको प्रतिबन्ध सबै इन्टरनेटमा खुल्यो

भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको