छोराको यो घटनाले परिवारलाई विक्षिप्त बनाएको छ : प्रचण्ड

974291599Prakash-Dahal-Shradanjali-(3)

  २०७४ मङ्सिर ४ सोमबार काठमाडौं । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केहीवर्ष अघि छोरी र अहिले छोरा गुमाउनु पर्दाको पीडाले परिवारलाई विक्षिप्त बनाएको बताएका छन् ।

समवेदना व्यक्त गर्न लाजिम्पाट पुगेका शुभचिन्तक तथा पार्टीका नेता तथा कार्यकर्तालाई उनले यस्तो बताएका हुन् । उनले आफूलाई भन्दा पनि परिवारलाई सम्हाल्न गाह्रो भएको बताएका थिए ।

दाहाल परिवारप्रति समवेदना व्यक्त गर्न प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, एमाले नेता माधव कुमार नेपाल लगायतका नेताहरु लाजिम्पाट पुगेका थिए ।

त्यसअघि राष्ट्रपति विद्यादेवी भण्डारी पनि लाजिम्पाट पुगेर समवेदना व्यक्त गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक

कुम्भ मेलाले धार्मिक पर्यटक बढाएको छ : सभामुख घिमिरे

 वैशाख २३ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सुनसरीको चतरामा लागेको महाकुम्भ भेलाले आन्तरिक तथा बाहय

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र