यस फिल्ममा सँगै देखिँदै अभिषेक-ऐश्वर्या !

 बलिउडको चर्चित दम्पती अभिषेक बच्चन र ऐश्वर्या राय बच्चन फिल्ममा सँगै काम गर्ने भनेर विभिन्न समयमा खबरहरु आएका थिए । तर, ती खबर झुटो सावित भएको थियो । अब भने यी दुई एक फिल्ममा सँगै देखिने भएको छ ।

Abhi-Eis

भारतीय सञ्चारमाध्यम न्युज ट्वान्टी फोर डट अनलाइनले एक रिपोर्टलाई उधृत गर्दै अभिषेक र ऐश्वर्या एक फिल्ममा सँगै अभिनय गर्न लागेको बताएको छ । जसअनुसार उक्त कमेडी जनरामा आधारित रोमान्टिक फिल्मलाई अनुराग बासुले बनाउन लागेको बताइएको छ । फिल्मको नाम भने ‘गुलाबजमुना’ हुनेछ । हालै यी दुईले फिल्मको स्क्रिप्ट पढिसकेका छन् र मन पराइसकेका छन् ।

फिल्मको कहानी छुट्टै प्रकारको हुनेछ । फिल्ममा अभिषेक बुढो भएपनि सेतो कपालमा देखिने छैनन् । अभिषेक र ऐश्वर्या सात वर्षपछि पर्दामा एकसाथ देखिने लागेका हुन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बिजुलीमा ५ प्रतिशत भ्याट लगाउने निर्णयको विरोध, लाखौँ उपभोक्ता प्रभावित हुने चिन्ता

 जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत

टिकटकको प्रतिबन्ध सबै इन्टरनेटमा खुल्यो

भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको