November 15, 2017

नयाँ शक्ति पार्टीकाे ७ नम्बर प्रदेश इन्चार्ज भीमबहादुर कडायत सहित सयाैं नेता कार्यकर्ता एमालेमा

काठमाण्डौ २९ कार्तिक । नयाँ शक्ति पार्टी नेपालका नेता तथा प्रदेश नम्बर ७ का इन्चार्ज भीमबहादुर कडायत नेतृत्वकाे नयाँ शक्ति पार्टीका हजारौं नेता तथा कार्यकर्ताहरु नेकपा एमालेमा समायोजन भएका छन ।IMG_20171114_172141भक्तपुरकाे लोकन्थलिमा मंगलबार अायोजित कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा अाेली र भिमबहादुर कडायत नेतृत्वकाे नयाँ शक्ति पार्टी नेपाल बाम ध्रुविकरण केन्द्रिय संयोजन समितिबीच पार्टी एकीकरण  भएकाे छ । संयोजन समितिमा रहेका FB_IMG_1510740876983कडायत  लगायत नयाँ  शक्तिका प्रभावशाली नेताहारु डा भरत लमिछाने, रमेश पन्त, डा  धिरेन्द्र कोइराला , डा  चेत नाथ अधिकारी, कमल शाही, मदन के.सि , तेम्ब्रेन तामाङ लगायत  विभिन्न जिम्मेवारीमा रहेका सयाै नेता तथा कार्यकर्ताहरु  सबै नेकपा एमालेमा अावद्द भएका छन  ।नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले बाम गठबन्धन छाडेर कांग्रेस नेतृत्वकाे लोकतान्त्रिक IMG_20171114_162822गठबन्धनसंग सहकार्य गरेपछि असन्तृष्ट रहेका कडायत लागायतका नेताहरूले  नयाँ शक्ति पार्टी नेपाल बाम ध्रुविकरण केन्द्रिय संयोजन समिति गठन गरेका थिए ।IMG_20171115_114838पूर्व मन्त्री समेत रहेका भीमबहादुर कडायत सुदुरपश्चिमकाे कम्यूनिष्ट अान्दोलनमा चर्चित नाम हो । तत्कालिन नेकपा माले र पछि नेकपा एमालेकाे संगठनलाई सुदुरपश्चिममा बिस्तार गर्ने प्रमुख नेताहरुमध्ये भीमबहादुर कडायतकाे नाम अग्रपंतिमा अाउँछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

भदौ २३–२४ को घटनाबारे गहिरो अनुसन्धान आवश्यक, विदेशी जासुसी संलग्नताको आशंका :रविन्द्र मिश्र

काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

एआई एजेन्टले विकीमार्फत सहकार्य गरेको खुलासा

काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट