November 10, 2017

महिला फ्यानले हद गरेपछि बरुणले दिए प्रहरीमा उजुरी

बलिउड अभिनेता वरुण धवनले आफ्नी एक महिला फ्यान विरुद्ध उजुरी दिएका छन् । फोनमार्फत उक्त फ्यानले म्यासेजको रिप्लाई नगरेको भन्दै आत्महत्या गर्ने धम्की दिए पश्चात धवनले उजुरी दिएका हुन् ।

th

केही समय अघिबाट वरुणले एउटा महिला फ्यानबाट ‘वाट्स एप’मा थुप्रै म्यासेज प्राप्त गर्दै आएका रहेछन् । उक्त फ्यानबाट आजित भएका वरुणले त्यो नम्बरलाई नै ‘ब्लक’ गरिदिए । तर, केही दिन पश्चात वरुणलाई कुनै अपरिचित नम्बरबाट ‘वाट्स एप’मा प्रतिकृया नदिए आत्महत्या गर्ने धम्की दिँदै फोन कल आएको थियो । उक्त म्यासेजले विरक्तिएका उनले प्रहरीलाई उजुरी दिएका हुन् ।

प्रहरीले ‘ती महिला फ्यानले फोन र म्यासेज गरेको हो’ भन्ने कुरा पुष्टी गरेको छ । उजुरी पश्चात तत्कालै खोजी कार्य सुरू गरेको प्रहरीले उक्त नम्बर अहिले सम्र्पकवहिन भएको जनाएको छ । पछिल्लो समय फिल्म ‘जुडुवा २’ मा देखिएका वरुण हाल फिल्म ‘अक्टूबर’मा व्यस्त छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बिजुलीमा ५ प्रतिशत भ्याट लगाउने निर्णयको विरोध, लाखौँ उपभोक्ता प्रभावित हुने चिन्ता

 जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत

टिकटकको प्रतिबन्ध सबै इन्टरनेटमा खुल्यो

भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको