ऐश्वर्याले छोटो कपडा लगाएपछि अभिषेक रिसाए !

हालै बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन फेशन डिजाइनर मनिष मल्होत्राको डिनर पार्टीमा गएकी थिइन् । पार्टीमा जाँदा उनी छोटो ड्रेस लगाएर पुगिन् । ऐश्वर्यासँग उनका श्रीमान् अभिषेक बच्चन र निर्माता करण जौहर पनि पुगेका थिए ।

abishek-aaish

ऐश्वर्या पार्टीबाट बाहिर निस्केपछि कारतर्फ जाँदै गर्दा फोटोग्राफरहरुले उनको फोटो खिचे । उनको ड्रेस निकै छोटो थियो । उनी कारमा बस्दै गर्दा फोटोग्राफरले गलत एंगलबाट पनि उनको फोटो खिच्ने कोसिस गर्न थाले । यो देखेर अभिषेक निकै झोक्किए । अभिषेकले फोटोग्राफरहरुलाई निकै गाली गरे र उनीहरुको क्यामेराबाट सबै फोटो डिलिट गर्न लगाए ।

खबरअनुसार ऐश्वर्या र अभिषेक फिल्म अभिमान फिल्मको रिमेकमा देखिनेछन् । फिल्ममा दुवै पतिपत्नीले स्क्रिन शेयर गर्ने बताइएको छ। १९७३ को फिल्म अभिमानमा अमिताभ बच्चन र जया बच्चन मुख्य भूमिकामा थिए । यो रिमेकको आधिकारिक घोषणा भने भएको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बिजुलीमा ५ प्रतिशत भ्याट लगाउने निर्णयको विरोध, लाखौँ उपभोक्ता प्रभावित हुने चिन्ता

 जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत

टिकटकको प्रतिबन्ध सबै इन्टरनेटमा खुल्यो

भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको