दलले यसरी जुटाउँदैछन् चुनावी खर्च

Money1काठमाडौँ, २० कात्तिक ।  नेपाली कांग्रेसले मंसिर १० र २१ गते हेने प्रतिनिधिसभा निर्वाचन खर्चका लागि आर्थिक जोहो अझै सुरु गरेको छैन ।

मनोनयन दर्ता गराउने क्रममा आफ्ना उम्मेदवारलाई टोकन मनी दिए पनि कांग्रेसले खर्च व्यवस्थापनका लागि हालसम्म प्रक्रिया अघि बढाएको छैन ।

विगतका निर्वाचनमा उम्मेदवारी मनोनयअघि नै निवाृचन खर्चका लागि छुट्ट्ै समिति गठन गर्दै स्व्देश र विदेशमा रहेकासंग कांग्रेसले चन्दा माग्ने गथ्र्यो । यसपटक

उम्मेदवारी मनोनय भईसक्दा समेत कांग्रेसले अर्थ संकनलका लागि औपचारिक रुपमा कुनै पनि पक्षलाई अपिल गरेको छैन ।

केन्द्रिय सदस्य ज्ञानेन्द्रबहादुर कार्की संयोजकत्वको आर्थिक समितिले निर्वाचन खर्च जोहो गर्ने कांग्रेसको आन्तारिक तयारी छ ।

एमालेले प्रतिनिधिसभा र प्रदेशसभामा हुने चनाव खर्च जुटाउन विदेशमा रहेको शुभेच्छुकहरुसंग् रकम संकलन गर्ने भएको छ ।

व्यवस्थापन गर्न माधमकुमार नेपालको नेतृत्वमा गठित समितिले चुनाव खर्चका लागि आन्तरिक श्रोत परिचालन गर्ने योजना बनाएको छ ।

संघीय फोरम र राष्ट्रिय जनता पार्टी नेपालले चुनाव लड्न पार्टीलाई सहयोग गर्न क, ख, र ग गरी तीन श्रेणीमा वर्गीकरण गर्ने भएको छ ।

सो दलका अनुसार क श्रेणीमा परेका उम्म्दवार विजयी सुनिश्चित भएका, ख श्रेणीमा परेका उम्म्दवार प्रतिस्पर्धामा रहेको र ग श्रेणीमा परेका उम्मेदवार पार्टीको
उपस्थिती देखाउन मात्र चुनाव लडेका उम्मेदवार हुनेछन् । नागरिकमा  खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल