एजेन्सी : बलिउड अभिनेत्री सनी लियोन एउटो कण्डमको विज्ञापनका कारण आलोचित बनेकी छिन् । रिपब्लिकन पार्टी अफ इन्डिय(आरपीआइ) का महिला विभागले सोमबार सन्नी लियोन सहभागि भएको कण्डमको विज्ञापनको कडा विरोध गरेका छन् । उनीहरुले यस विज्ञापनको प्रसारणमाथि रोक लगाउँनु पर्ने माग गरेका छन् ।

आरपीआईकी महिला विभागकी सचिव शीला गांगुर्देले भनिन् यो विज्ञापन हेर्दा सबै महिला दर्शक लाजले भुतुक्क हुन्छन् । विज्ञापनमा साह्रै फोहारी दृश्य छ, जुन हेर्न साह्रै अप्ठेरो लाग्ने खालको छु टेलिभिजन च्यानहरुमा देखाइने यो विज्ञापनको दृश्यले हरेका घरका आमा, छोरी, दिदीबहिनी र पत्नीहरुका लागि असहज परिस्थिति सिर्जना गरिदिएको छ । यही विज्ञापनका कारण उनीहरु परिवारसँग बसेर टिभी हर्न समेत अप्ठेरो बनाइदिएको छ ।
यस्ता खालका विज्ञापन प्रसारणमा रोक लगाउँन भन्दै आफ्नो संगठन समक्ष थुप्रै महिलाले उजुरी गरेको नेतृ शीला गांगुर्देले दावी गरिन । यो लगायत यस्ता खालका गर्भनिरोधकका साधनको विज्ञापन प्रसारणमा रोक लगाउनु पर्ने माग उनले बताइन ।
जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत
भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै
पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो
काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको