कार्तिक ११,काठमाडौं : पहिला मदिरा र सडकको अवस्थाका कारण बढी दुर्घटना हुने उपत्यकामा पछिल्लो समयमा दुर्घटनाको कारणमा परिवर्तन देखिएको छ ।पछिल्लो समय तनाव, उच्च रक्तचाप, कानमा राखेको मोबाइल डिभाइस, छारे रोग र अनुभव नभएका चालकका कारण दुर्घटना बढी हुने गरेको छ ।

यो कुरामा न प्रहरीलाई हेक्का छ न चालकलाई नै । मस्तसँग हाँकिरहेको सवारीसाधन बिनाकारण ठोक्किनपुग्छ । सडकमा उभिएका ट्रफिक प्रहरीले कारण केलाउँदा यिनैमध्ये कुनै देखिन्छ ।ललितपुर ट्राफिक परिसरका प्रहरी निरीक्षक सीताराम हाछेतुले भने,-बाटो, गाडी सबै ठिक हुन्छन, त्यस्तो बेल सडक छेउको बिजुलीको खम्बामा ठोक्किएका हुन्छन् ।
उपत्यका ट्रफिक कार्यालय महाशाखाका प्रमुख डिआइजी सर्वेन्द्र खनालले भने,-देखिने खास कारणबिनै दुर्घटना भएका हुन्छन् । -सोध्दा एक्कासी अँध्यारो देखें भन्छन् ।आजको नागरिक दैनिकमा खबर छ ।
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर
माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०