चीनका राष्ट्रपति सी जिनपिङ्गलाई ट्रम्पले फोन गरेर दिए बधाई

९ कात्तिक, एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनका राष्ट्रपति सी जिन पिङ्गलाई पछिल्लो राजनीतिक परिवर्तन र चीनले हाँसिल गरेको उपलब्धीका लागि बधाई दिएका छन् ।

 

trump-phone

चिनियाँ कम्यूनिष्ट पार्टीको महासचिवमा पुनः निर्वाचीत् भएकामा ट्रम्पले सी लाई टेलिफोन गरेर बधाई दिएको ह्वाईट हाउसले जनाएको छ ।

आगामी महिना चीनमा हुने ट्रम्पको औपचारिक भ्रमण, उत्तर कोरिया तथा विश्व व्यापार लगायत विषयमा समेत दुई नेताबीच कुराकानी भएको बीबीसी जनाएको छ । अमेरिकापछि विश्वको शक्तिशाली अर्थतन्त्र भएको चीनमा सी जिन पिङ मोओत्से तुङ् पछिका शक्तिशाली नेताका रुपमा उदाएपछि ट्रम्पले बधाई दिएका हन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

भ्रष्टाचारको विरोधमा अर्धनग्न जुलुस निकाल्ने क्रममा तीन महिला पक्राउ

 भदौ १८,कम्पाला  । युगान्डा प्रहरीले पूर्वी अफ्रिकी राष्ट्रमा भ्रष्टाचारको विरोधमा जुलुस निकाल्ने क्रममा सोमबार राजधानी कम्पालामा

वास्तविक छाला जस्तै देखिने आवरणसहितको रोबोट जापानमा निर्माण

टोकियो, असार १३ गते । जापानी वैज्ञानिकले मानव कोषहरूको प्रयोग गरेर जीवित छालाजस्तै देखिने आवरणसहितको रोबोटको

बुद्ध जयन्तीको अवसरमा विश्व ध्यान दिवस मनाइदै

  “अबको योगको गन्तव्य बिश्व योगगुरुदेश नेपाल” पीपुल नेपाल न्यूज जेठ ९ काठमाण्डौं । विश्वशान्ति

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने