टिभी स्टार मौनी रायको बोल्ड फोटोशूट

एजेन्सी, ७ कात्तिक : टिभी अभिनेत्री मौनी रायले हालै एक बोल्ड फोटोशूट गराएकी छन् । जसमा उनले कालो रङको शर्ट पहिरिएकी छन् । साथै यस लुकलाई अझ स्टाइलिस बनाउनका लागि रायले कालो स्टोकिंग्स पनि लगाएकी छन्, जसले ग्ल्यामरस अवतार दिएको छ ।

 

mouny-roy-photoshoot1_150

mouny-roy4_1508825663

मौनीले सामाजिक सञ्जाल इंस्टाग्राम पनि उक्त फोटोशूट पोष्टिएकी छन् । उनी चाँडै नै अक्षय कुमारको फिल्म ‘गोल्ड’मा देखिँदैछिन् । मौनी रायले आफ्नो फिल्मी करियरको शुरुआत अभिषेक बच्चनसँग गरेकी थिइन् ।

mouny-roy_1508825663

 

सन् २००४ मा रिलिज भएको फिल्म ‘रन’मा मौनीकफ छोटो भूमिका निभाएकी थिइन् । जसलाई कमै मानिसले मात्र नोटिस गरे । फिल्मको शुरुआतमा आउने गीतमा मौनीको पहिलो लुक थियो । यद्यपी फिल्मको मुख्य भूमिकामा अभिषेक बच्चन र भूमिका चावलाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बिजुलीमा ५ प्रतिशत भ्याट लगाउने निर्णयको विरोध, लाखौँ उपभोक्ता प्रभावित हुने चिन्ता

 जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत

टिकटकको प्रतिबन्ध सबै इन्टरनेटमा खुल्यो

भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको